प्रमुख समाचारनिषेधाज्ञा तोडेर बीरगँजमा प्रदर्शन गर्दै अस्पतालमा तोडफोड
न्यूज ब्यूरो, बीरगँज । वीरगञ्जका स्थानीयहरुले निषेधाज्ञालाई तोडेर नारायणी अस्पताल अगाडी प्रदर्शन गर्दै अस्पतालमा तोडफोड समेत गरेका छन् । उपचारको आभावमा विरामीहरुको मृत्यु भएको भन्दै वीरगञ्जका स्थानीयहरुले विरोध प्रदर्शन गर्दै तोडफोड गरेका हुन् । उनीहरुले नारायणी अस्पतालमा तोडफोड गरेका हुन् । प्रदर्श
६ वर्ष अगाडि · प्रमुख समाचार








