प्रमुख समाचारविश्व प्रसिद्ध गढीमाई मन्दिरका पूजारीको मृत्यू !
न्यूज ब्यूरो, बारा । बिश्व प्रसिद्ध गढीमाई मन्दिरका मूल पूजारीको असमायिक निधन भएको छ । बाराको महागढीमाई नगरपालिका स्थित रहेको गमाई मन्दिरका मूलपुजारी रौतहटका गजरा नगरपालिका वडा नं.३ सिमरि गाउका ७६ बर्षीय दुखन धामिको असामायिक निधन भएको छ । पुजारी धामी दूई दिनदेखी झाडा पखालाबाट ग्रसित भएका थिए । उनको
६ वर्ष अगाडि · प्रमुख समाचार










