मन्दिरका पूजारी हत्या काण्डमा २ जना पक्राउ
न्यूज ब्यूरो, रौतहट । गत भदौ ३ गते रौतहटमा भएको पूजारी हत्या काण्डमा प्रहरीले २ जनालाई पक्राउ गरेको खबर बाहिर आएको छ । गत भदौ ३ गते राती करिब ९ः३० बजे पूजाआज सकेर खान खाईरहेको बेलामै कन्चटमा गोली हानी हत्या गरिएको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा देवाही गोनाही न
६ वर्ष अगाडि · प्रमुख समाचार









