प्रमुख समाचारजनकपुरः मोटरसाईकलले एकै युवक हाने विभिन्न ठाउँमा ठक्कर, ३ जना घाईते
सलामत राईन, जनकपुरधाम । धनुषामा एक युवकले विभिन्न ठाउँमा व्यक्तिलाई ठक्कर दिँदा आफू सहित ३ जना घाईते भएका छन् । धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहन बस्ने अन्दाजी बर्ष २५ का जयेन्द्र यादवले सबैला, सतोषर र भठिहनमा ठक्कर दिदाँ २ जना सख्त घाईते भएका छन् भने आफू पनि घाईते भएका हुन् । आज (बुधबार) ज १०
६ वर्ष अगाडि · प्रमुख समाचार







