प्रमुख समाचाररौतहटमा दुई जना उपर बाघले गरे आक्रमण
न्यूज ब्यूरो, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ चिम्नीटोलका २ जना लाई बाघले आक्रमण गरेर घाईते बनाएको छ । मंगलवार जंगलमा घाँस काट्न गएका २८ बर्षिय संगम भण्डारी हराएपछि खोज्न गएका २ जनालाई बांघले आक्रमण गरेर घाईते बनाएको हो । बाघको आक्रमण बाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ बर्षिय अशोक था
६ वर्ष अगाडि · प्रमुख समाचार









