प्रमुख समाचारसिरहामा राजकिशोर यादव पक्षधरलाई पन्छाउँदै जसपाको विरोधसभा सम्पन्न
सिरहामा सम्पन्न भएको विरोधसभा कार्यक्रममा तत्कालिन राष्ट्रिय जनता पार्टीका अध्यक्ष एवम् हाल जसपाका नेता राजकिशोर यादव नआएपनि विरोधसभा सम्पन्न गरिएको हो । यसअघि राजकिशोर यादव पक्षधरहरुले कार्यक्रम बहिष्कार गरेको भनेर भनेपनि जसपाले विरोधसभा विधिवत सम्पन्न गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार










