प्रमुख समाचारट्र्याक्टर पल्टिदाँ १ जनाको घटनास्थलमै मृत्यू, ५ जना घाइते !
शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । ट्र्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार










