प्रमुख समाचारशिक्षा विना मुस्लिम समुदायको समग्र विकास सम्भव छैनः मुख्यमन्त्री राउत
आयोगका अध्यक्ष समिम मियाँ अंसारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्री सत्रुधन महतो, प्रदेश सभा सदस्य अशोक यादव, जयनुल राइन, दिलिप साह, सुरिता साह सहितका वक्ताहरुले मुस्लिम समुदायको हक अधिकार बारे आ–आफनो धारणा राखेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार









