प्रमुख समाचारयी हुन मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुँगा प्रहार गर्ने युवक
मुख्यमन्त्रीको घरको सीसा फुटाएपछि एक्सनमा आएको वडा प्रहरी कार्यालय बिर्ताबाट खटि गएको टोलीले पटेललाई तत्काल पक्राउ गरी अपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










