प्रमुख समाचारमेयर, उपमेयर र राष्ट्रियसभा सदस्य चढेको गाडी तोडफोड, मेयरको गालामा चोट !
सर्लाही हरिवन ४ स्थित प्रदर्शनकारी र प्रहरीबीच झडपको माहौल बनिरहेको अवस्थामा मेयर प्रसाईले गाडी लिएर जनकपुर आउँदै गर्दा आक्रोसित किसान आन्दोलनकारीहरुले फालेको ढुँगा लागेर गाडीको सिसा फुटेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










