प्रमुख समाचारनेपाली काँग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजीयार विजयी
शुक्रबार साँझसम्म सम्पन्न भएको दोस्रो चरणको चुनाव राती ९ बजेदेखि नै मतगणना सुरु भएको थियो । सुरुवाती माहौलमा सभापतिको लागि उम्मेदवारी दिएका दिनेश प्रसैला कम मत ल्याएर सुरुमै चुनावी प्रक्रियाबाट आउट भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार









