प्रमुख समाचारसिरहाको धनगढीमाई नगरपालिकामा बिना हस्ताक्षरको मतपत्र भेटिएपछि तनाव, दुई राउण्ड फायर
नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामचन्द्र यादवले पुनः मतदानको माग गर्दै आन्दोलन गरेपछि प्रहरीले दुई राउण्ड हवाय फायर गरेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि हवाय फायर गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार











