प्रमुख समाचारबाघबाट बचाउन भन्दा नेपाल प्रहरीले चलायो अन्धाधुन गोली, एक किशोरीको मृत्यू, एक जना गम्भिर !
मधुवनमा पहिले पनि बाघले आक्रमण गरेकाले स्थानीयले सुरक्षाको माग राख्दै प्रदर्शन गरेका थिए । ‘स्थानीयले जनप्रतिनिधिहरु र प्रहरी प्रशासनका अधिकृतहरुलाई बोलाउनु भएको थियो, मेयर साप बुटवल जानु भएको थियो, म घाइतेलाई भेट्न भनेर नेपालगञ्ज गएको थिएँ । त्यहीबेला दुःखद घटना भएछ,’ नगरपालिकाकी उपप्रमुख चौधरीले भनिन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











