प्रमुख समाचारजनकपुरः घुससहित रँगेहात पक्राउ परेका सई चौधरी निलम्बनमा
उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर भएकोले देवकी लाल चौधरीलाई रु.९,०००।– (नौ हजार रुपैयाँ मात्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र विगो बमोजिम जरिवाना गरी विगो जफत हुन मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार











