मनोरञ्जनबलिवुड फिल्म 'गल्ती' मा धनुषाका 'अरुणकान्त'
जनकपुरधाम, १५ माघ । बलिवुडसम्म सपना तय गर्ने प्रायः सपना बाटोमै तुहिन्छ । तर धनुषाका अरुणकान्त यादव बलिवुड फिल्ममा अभिनय गर्न सफल भएका छन् । अरुणकान्तद्धारा अभिनित हिन्दी फिल्म ' गल्ती' मा उनले दह्रो अभिनय दिएका छन् । बन्दे प्रसाद साहुको निर्देशन तथा सन्तोष विश्वकर्माको लगानीमा बनेको यो फिल्म बी ग्र
८ वर्ष अगाडि · मनोरञ्जन











