मनोरञ्जन"मधेसी पुत्र-३" को लागि बलिवुडका किरण कुमार र मोहन जोशी मधेस आउँदै
न्यूज ब्यूरो | सप्तरी, २८ साउन । मधेसी पुत्र र मधेसी पुत्र २ को अपार सफलतापछि बन्न लागेको मधेसी पुत्र ३ को लागि बलिउड कलाकारहरु मधेश आउने भएका छन् । नेपालको मधेशमा निर्माण हुने मैथिली फिल्ममा अभिनय गर्न बलिउड कलाकारहरु मधेस आउने पक्कापक्की भएको छ । दर्जनौँ बढी बलिवुड फिल्ममा आफ्नो अभियनय मार्फत दर्श
८ वर्ष अगाडि · मनोरञ्जन











