मनोरञ्जनगायक रुद्रसेनको 'आयो है तिहार' सार्वजनिक
न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित गायक रुद्रसेन विश्वकर्माको सुमधुर आवाजमा तिहार कोसेली ‘आयो है तिहार’ को लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौं चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिइसकेका भर्सटायल गायक रुद्रसेन विश्वकर्माको स्वरमा तिहारको शुभकामना तथा आशिष सहित बुढासुब्बा म्यु
६ वर्ष अगाडि · मनोरञ्जन











