क्राईम ब्यूरोधनुषामा रोकिएनन ट्रिपर आतंक, आज फेरी एक जनालाई ठोके
न्यूज ब्यूरो, धनुषा । धनुषा ट्राफिक प्रहरीले ट्रिपरमा टाईम कार्ड लागू गरेपनि प्रहरीलाई टेरेका छैनन् ट्रिपरबालाहरु । यसैक्रममा, शनिबार बेलुका ट्रिपरले मोटरसाईकलमा सवार एक जनालाई ठक्कर दिएर घाईते बनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तगर्त धनुषाधाम नगरपालिका वडा नं. ६ मालटोल स्थित पूर्वबाट आउँदै गरेको ब
८ वर्ष अगाडि · क्राईम ब्यूरो











