क्राईम ब्यूरोबोदे बर्साइनका मेयरले सरकारी जग्गा हडपेको भन्दै युवा एक्सनमा
न्यूज ब्यूरो, सप्तरी । सरकारी जग्गा मेयरले व्यक्तिगत बनाएको भन्दै सप्तरीमा युवाहरुले छानबिनको माग गरेका छन् । सप्तरीको बोदे बर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादवले सार्वजनिक जग्गालाई व्यक्तिगत बनाउन खोजेको भन्दै नगरपालिकाका विभिन्न पेशाकर्मी युवाहरु विरोधमा उत्रिएका हुन् । नगरपालिका अन्तर्गतक
७ वर्ष अगाडि · क्राईम ब्यूरो











