क्राईम ब्यूरोधनुषा : बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई आजीवन जेल
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक बालिकालाई सामुहिक बलात्कार गरी हत्या गर्ने दुईजनालाई आजीवन जेल सजाय सुनाइएको छ । जिल्ला अदालत धनुषाले धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षका विनोद मुखिया र ३३ वर्षका नथुनी पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन जेल सुनाएको हो । बुधब
७ वर्ष अगाडि · क्राईम ब्यूरो











