क्राईम ब्यूरोसिरहाबाट डिजेल बोकेको ट्यांकर नै लुटियो !
न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानबाट डिजेल बोकेको ट्यांकर सम्पर्क विहिन भएको छ । सोमबार अमलेखगंजबाट विराटनगर गइरहेको डिजेल बोकेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सम्पर्क विहिन भएको हो । ट्यांकरलाई एक अज्ञात समूहले अपरहण गरेका हुन् । अपहरणकारीहरुले चालक रामदेव यादव र सहचालक उमेश यादवलाई छाडेर ट्यांकरसँग
६ वर्ष अगाडि · क्राईम ब्यूरो











