क्राईम ब्यूरोमहेन्द्रनगर बमकाण्ड : विप्लव समूहका थप एक पक्राउ
न्यूज ब्यूरो, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपलिका ५ महेन्द्रनगरमा भएको बम विस्फोट घटनाको फरार प्रतिवादी थप एकजना पक्राउ परेका छन् । महेन्द्रनगर बमकाण्डमा संलग्न रहेका धनुषाधाम नगरपालिका ३ तेजनगरका ३५ वर्षीय गंगा मण्डल पक्राउ परेका हुन् । मण्डललाई बिहीबार दिउँसो प्रदेश प्रहरी कार्यालय र ईलाका प्रह
६ वर्ष अगाडि · क्राईम ब्यूरो











