क्राईम ब्यूरोप्रदेश २ : वृद्धको खुट्टा भाँच्ने प्रहरी कारवाहीमा
न्यूज ब्यूरो, जनकपुरधाम । दूध लिन आएका वृद्धमाथि लाठी प्रहार गर्ने प्रहरी सहायक निरीक्षक (असई) लाई अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरमा झिकाइएको छ । आइतबार बिहान २ जना नातिनीका लागि दूध लिन जाँदा असई लालबाबु साहको लाठी प्रहारले वीरगन्ज महानगरपालिका १६का ६७ वर्षीय नागेन्द्र पटेलको दाहिने
६ वर्ष अगाडि · क्राईम ब्यूरो










