क्राईम ब्यूरोबम काण्ड आरोपमा आलमका सहयोगी साह पक्राउ !
न्यूज ब्यूरो, रौतहट । रौतहटको राजपुर फरहदवा बमकाण्डका एक आरोपी पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले बाराको सिम्रौनगढ नगरपालिका– ४ का ५५ बर्षीय मुक्ति साहलाई पक्राउ गरेको हो । भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका– ८ बाट शनिबार राति पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख











