क्राईम ब्यूरोकारबाट ड्रग्स बरामद, दुई जना पक्राउ
यसैगरी कृष्ण बहादुर लिम्बु को छोरा बर्ष ३२ को अमित नाम थर बताउने को साथबाट नाईट्रोभेट १० लेखिएको २४ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ८ चक्की फेला परेको मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो









