क्राईम ब्यूरोजनकपुरः मनिट्रान्सफर सञ्चालकमाथि सामुहिक कुटपिट, दश लाख लुटेको आरोप
उनले जिल्ला प्रहरी कार्यालय धनुषामा कुटपीट भएको निवेदनसमेत दर्ता गराएका छन् । उनले दर्ता गराएको निवेदनमा कमला नगरपालिका ६ कै दयाराम पासमान, गंगाराम पासमान, काशेश्वर पासमान, तपेश्वर पासमान, भोला मुखिया र मुकेश पासमानले कुटपीट गरी रुपैयाँ लुटेको आरोप लगाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो










