क्राईम ब्यूरोड्रग्स सहित सिरहाबाट एक भारतीय नागरिक पक्राउ
न्यूज ब्यूरो, लहान । सिरहाबाट मँगलबार साँझ ड्रग्ससहित एक युवक पक्राउ परेका छन् । उनलाई लहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय लहानको मातहत पर्ने प्रहरी चौकी ठाडी खटेको प्रहरी टोलीले एक भारतीय नागरिकलाई लागुऔषध सहित पक्राउ गरेको हो । मँगलबार साँझ करिब ७ः२० बजेको समयमा प्रहरी नायब नीरिक
४ वर्ष अगाडि · क्राईम ब्यूरो










