क्राईम ब्यूरोतीजकै दिन ढल्केवरमा महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान्
घटना पश्चात् प्रहरीले तत्काल मृतकका श्रीमान् श्रवण महतोलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखेर ज्यान सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिए।
२५ दिन अगाडि · क्राईम ब्यूरो











