भोली सार्वजनिक विदाको घोषणा
भोली असोज ११ गते मुस्लिम समुदायहरुको पर्व परेको अवसरमा मधेश प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह सँचार तथा कानुन मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भोली विहिबार एक दिने सार्वजनिक विदा दिने भएको हो ।
३ वर्ष अगाडि · देश काल










