देश कालधनुषा नगराईन नगरपालिकाका मेयर र उपमेयरलाई जेनजी युवाहरुले कार्यकक्षमै थुनेपछि...
मेयर र उपमेयर बीच विवाद हुदाँ गत वर्ष पनि विकासे रकम फ्रिज भएको थियो भने यस वर्ष पनि दशैको मुखमा कर्मचारीहरुले तलव पाउन सकेका छैनन् । स्थानीय सकार संचालन ऐन २०७४ संशोधन गर्नु पर्ने अडानमा उपमेयर छन् भने उच्च अदालतबाट उक्त समस्या समाधान भएपछि संशोधनको कुनै औचित्य नरहेको मेयरको अडान रहेको छ ।
१ वर्ष अगाडि · देश काल











