देश कालराष्ट्रिय प्राथमिकतामा यी २० आयोजनाको सूचि सार्वजनिक, मधेश प्रदेशलाई 'ललिपप'
घ) नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतको आयोजनाः दोधारा चाँदनी सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश ङ) नेपाल आयल निगम अन्तर्गतका आयोजनाः भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजना अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार तथा ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजना
१ वर्ष अगाडि · देश काल











