देश काल'सफा सुंदर पूर्व—पश्चिम राजमार्ग' को लागि सरसफाईमा जुटे युवाहरु
सर्लाही, ६ माघ । सर्लाहीका उत्साहित युवाहरुले पूर्व— पश्चिम राजमार्ग सरसफाई गर्न अभियान थालेका छन् । सर्लाही को लालबन्दी नगरपालिकाको राजमार्ग क्षेत्र सफाई गर्दै सरसफाई अभियान थलनी गरेका हुन् । सिरहाका सरसफाई अभियन्ता धिरेन्द्र कुमार साहको सक्रियातामा दर्जनौं युवाहरु हातमा पञ्जा लगाएर सडक किनारका फोह
७ वर्ष अगाडि · देश काल











