सीमा सुरक्षा गुल्म महिनाथपुरका सशस्त्र प्रहरीले बाँडे न्यानो कम्बल
कार्यक्रममा बोल्दै जनप्रतिनिधि तथा सुरक्षा निकायका पदाधिकारीहरूले जाडोको समयमा विपन्न तथा कमजोर वर्गका नागरिकलाई लक्षित गरी गरिएको सहयोगले राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।
१० महिना अगाडि · देश काल











