देश कालनगरपालिकाका पदाधिकारीहरु उपर मुद्दा !
न्यूज ब्यूरो, रौतहट । नेपाल सरकारबाट प्राप्त बजेट रकम व्यापक दुरुपयोग गरेको भन्दै माधवनारायण नगरपालिकाका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दायर भएको छ । नपाका प्रमुख वीरेन्द्र प्रसाद राय, र प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बजेट रकम दुरुपयोग गरेको आरोपसहित त्यस नपाका स्थ
७ वर्ष अगाडि · देश काल











