देश कालजनकपुरमा भारत विरुद्ध ओर्ले युवासंघ
न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा निकट भाृत संगठन राष्ट्रिय युवा संघले भारत विरुद्ध जनकपुरमा प्रदर्शन गरेको छ । नेपालको दक्षिणी केही भूभागलाई भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा गाभेपछि युवा संघले त्यसको विरोध गर्दै जनकपुरमा भारत विरुद्ध प्रदर्शन गरेका हुन् । राष्ट्रिय युवा संघ धनुषाको आयोजनामा जन
६ वर्ष अगाडि · देश काल











