देश कालजनकपुरको रेल्वे ट्रैकको ६० औं सरसफाई
न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक शनिबार महिला एवं बालबालिकाको पहल एवं युवा अभियाणीहरु को बिशेष उपस्थितिमा चलिरहेको निरन्तर साप्ताहिक रेलवे ट्रैक सरसफाई अभियानको ६० हफ़्ता सरसफाई गरिएको छ । शनिबार (आज) रेल्वे स्टेशन नजिक जलाद पुल वरिपरि सरसफाई गरिएको हो । प्रदेश सररकारका उद्योग पर्यटन तथा बातावरण रा
६ वर्ष अगाडि · देश काल










