देश कालमहाशिवरात्रि : २० तिर्थालुले गरे पशुपतिनाथको दर्शन
न्यूज ब्यूरो, काठमाडौं । महाशिवरात्रीका अवसरमा पशुपतिनाथमा यसवर्ष २० लाखको हाराहारी तीर्थालुले दर्शन गरेका छन् । अन्य वर्षको तुलनामा यसवर्ष बढी तिर्थालुले दर्शन गरेको श्रोतले जनाएको छ । अघिल्लो बर्षभन्दा यसवर्ष मन्दिरमा दर्शन गर्न सजिलो भएको भक्तजनले बताएका छन् । मानिसहरु धेरै भएका कारण बढी समय लाइन
६ वर्ष अगाडि · देश काल











