देश कालमाहुरीको टोकाइबाट आधा दर्जन युवक घाइते
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा वन माहुरीको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् । जिल्लाको सोनमा गाउँपालिका–६ मगरथाना गाउँको मंगलनाथ मन्दिरनजिकै रहेको धारामा होली सकेर नुहाउन गएका मानिसहरूलाई बिहीबार वन माहुरीले टोक्दा उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा स्थानीयवासी अरविन्द यादव, सोनु या
६ वर्ष अगाडि · देश काल










