देश कालकोरोना त्रास : एकैदिन ९८ हजारबढी सर्वसाधारण काठमाडौं छोडे
न्यूज ब्यूरो, काठमाडौं । विश्वलाई आतंकित बनाएको कोरोना भाइरस (कोभिड १९) को त्रास बढिरहेको बेला काठमाडौंबाट सर्वसाधारण बाहिरिन क्रम बढ्दै गएको छ । राजधानीबाट शुक्रबार मात्रै ९८ हजारबढी सर्वसाधारण बाहिरिएका छन् । सरकारले बुधबार कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस ब
६ वर्ष अगाडि · देश काल








