देश कालनिजी विद्यालयले एक महिनाको शुल्क र घरबेटीले भाडा लिन नपाउने
न्यूज ब्यूरो, काठमाडौं । सरकारले निजी विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क लिन नपाउने गरी व्यवस्था मिलाउने भएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै सरकारले शहरी क्षेत्रमा घरबेटीले डेरावालाको एक महिनाको भाडा नलिन सरकारले घरबेटीलाई आग्रह गरेको छ ।
६ वर्ष अगाडि · देश काल











