देश कालमधेशमा कोरोना विरुद्ध 'दिपावली'
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को विरुद्धमा आज मधेशका अधिकांश ठाउँमा दिपावली गरिएको छ । मधेशका अधिकांश जिल्लामा आइतबार साँझ ९ बजे ९ मिनेटसम्म दीप प्रज्वलन गरिएको हो । जनकपुरमा भने दीप प्रज्वलनसहित पटाखा पनि पड्काइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्
६ वर्ष अगाडि · देश काल











