देश कालरमजानमा नमाज घरमै पढिदिनुस्, नत्र अमेरिकाकै हालत हुनेछ : मुस्लिम आयोग
न्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम समुदायको महान् पर्व रमजानमा यसपटक आफ्नै घरभित्र नमाज पढिदिन देशका सम्पूर्ण मुस्लिमलाई मुस्लिय आयोगले आग्रह गरेको छ । देशमा कोरोना जोखिम बढ्दै गएकाका कारण मिस्लम आयोगले यस्तो आग्रह गरेको हो । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले यसपटक कोरोना महामारी फैलिने जोख
६ वर्ष अगाडि · देश काल











