भोली शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक विदा
आईतबार समेत मधेश प्रदेशको ८ वटै जिल्लामा सरकारी कार्यालयहरु बन्द रहने भएको छ । भोली शुक्रबार शहिद दिवस, पर्सी शनिबार नियमित सार्वजनिक विदा हुनेछ भने आईतबार समेत विदा रहने भएपछि लगातार तिनदिन विदा हुने भएको छ ।
८ महिना अगाडि · देश काल











