देश कालआजैदेखि अन्तराष्ट्रिय हवाई उडान सुरु
तर साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिने मन्त्रालयले जनाएको छ । त्यसको व्यवस्थापनको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
देश कालतर साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिने मन्त्रालयले जनाएको छ । त्यसको व्यवस्थापनको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालअधिकांश पालिकाहरुले निति तथा बजेट कार्यक्रममा कृषी,स्वास्थ्य,शिक्षा,पर्यटन प्रवद्र्धन र दलितलाई विशेष प्राथमिकतामा राखेको बताएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालयसका साथै, कोरोनाको दोस्रो लहरमा पनि रक्त व्यवस्थापनदेखि लिएर रातराती जाग्राम बसी पीडित, विरामीलाई अस्पतालसम्म सहयोग गरेको उल्लेख गरेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालबुधबार प्रदर्शन गरेका स्थानियले भने विकास बिरोधीहरु नगर प्रमुख र प्रभु साह बिरुद्ध उत्रिएको प्रतिक्रिया दिएका छन ।
५ वर्ष अगाडि · देश काल
देश कालकाठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालछेउकै घरमा सुतिरहेको परिवारजनले सो घरमा कोही नभएको अवस्थामा चटयाँग लागेकोले कुनै मानवीय क्षति नभएको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालगरपालिका भित्र करोडौं रुपैयाँको अनियामितता गरेको, शिक्षा, स्वास्थ शिर्षकमा कामै नगरी रकम हिनामिना गरेको आरोप अधिकृत साह माथि लागेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै, आईतबारदेखि बुधबारसम्म संघ संस्था दर्ता र नविकरण एवं बिहीबार र शुक्रबार पत्रपत्रिका–छापाखाना दर्ता तथा विधान संशोधन सम्बन्धी कार्यहरु गरिने सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालसंग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि पुरानो घटना पनि सतहमा आएको थियो । र, प्रहरीले उनको खोजी थालेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालकरेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् । शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।
५ वर्ष अगाडि · देश काल
जसपाको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित चार जनालाई पहिलो चरणमा र बाँकी ९ जनालाई दोस्रो चरणमा पार्टीबाट निष्कासन गरेको थियो । हाल दुई पक्षबीच आधिकारिकताको विवाद छ ।
५ वर्ष अगाडि · देश काल
देश कालआक्रोसित स्थानीयहरुले ट्रिपरमा आगजनी गरेपनि चालक भने सकुशल रहेको जनाइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल