देश कालचुरे अभियानीको अनशनमा दिलीप महतो लाई बायकट गर्नु शँकास्पदः अभियन्ता यादव
निरन्तर दिलिपको लागि सँगै आवाज उठाउने अभियानीहरु आज दिलिप महतोलाई अचानक बिर्सेर अगाडि बढदा आश्चर्य हुनु स्वाभाविक रहेको बताउँदै त्यो स्वाभाविक आश्चर्यले उब्जाएको प्रश्न हो “चुरे तथा वन जंगल संरक्षण समितिले जनकपुरधाम जनक चौक स्थित गर्दै गरेको आमरण अनशनमा दिलिप महतोको मुद्दालाई किन समेट्न सकेन ?
५ वर्ष अगाडि · देश काल










