देश कालसिके राउतलाई मधेशबाट भगाउँछौँः युवाहरु
स्थानीय युवा ज्ञान महतोको नेतृत्वमा गरिएको पुतला दहनको विरोधमा स्थानीय भोला जित नेपाल , दुर्गा प्रसाद महतो ,सुरेन्द्र महतो, ईन्द्र देब महतो, सुरेन्द्र महतो लगायतका युवाहरुले बिरोध जनाएका छन्।
४ वर्ष अगाडि · देश काल











