देश काल४ बर्षिय बालिकासँग दुष्कर्म गर्ने महतो पक्राउ
महतोलाई आवश्‍यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएकोमा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल











