देश कालकाँग्रेसका एक वडासचिव पक्राउ
सचिव पदमा निर्विरोध भएका पासवान गाउँमै फार्मेसी सँचालन गर्दै आएका छन् । महिलाले राती आफूलाई अभद्र व्यवहार गरेको आरोप लगाएकी हुन् भने त्यो रात श्रवण कहिँ कतै नगएको स्थानीयहरु बताउँछन् । उनलाई योजना तहत फँसाएको गुनासो गरिएको छ ।
४ वर्ष अगाडि · देश काल










