देश कालमाओवादी केन्द्रको प्रदेश अधिवेशन आज
प्रायः पालिकामा सर्वसम्मत रुपमै अधिवेशन सम्पन्न भएको बताउदै उनले भने,‘ बाँकी रहेको पालिकाहरुमा पनि हामीले सर्वसम्मतिमै जोड दिईरहेका छौ,सर्वसम्मति नभएको पालिकामा चुनावी प्रक्रिया मार्फत पनि नयां नेतृत्व चयन गरी अधिवेशन सम्पन्न गरी प्रदेश अधिवेशनमा सहभागी हुन निर्देशन गरिसकेको छुं ।’
४ वर्ष अगाडि · देश काल










