देश कालहोलीमा DJ बजाउने र पक्का रँग लगाउनेलाई कारवाही हुने
तराई मधेशमा आउँदो चैत्त ४ गते होली पर्व मनाउने भएको छ भने पहाडी जिल्लाहरुमा ३ गते नै होली पर्व मनाउने कलेण्डर रहेको छ ।
४ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
देश कालतराई मधेशमा आउँदो चैत्त ४ गते होली पर्व मनाउने भएको छ भने पहाडी जिल्लाहरुमा ३ गते नै होली पर्व मनाउने कलेण्डर रहेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालअनलाईन प्रणालीबाट दैनिक रुपमा भारी सँख्यामा अनलाईन आवेदन आउने गरेको कारण पुरानो आवेदनमाथि कारवाहीमा अधिक ढिलाई भएको कारण तत्काल नयाँ लाईसेन्सको लागि अनलाईन प्रणाली बन्द गरिने भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालनगरपालिकाको बजेटबाट निर्माण भइरहेको सो भवनको टेन्डर नगरपालिका कार्यालयले निर्माण कम्पनीलाई दिएको छ । सो कम्पनीले मापण्डभन्दा बाहिर गएर कमसल निर्माण सामग्री प्रयोग गर्दै सडक ढलानमा लागेको प्रत्यक्ष नै देख्न सकिन्छ ।
४ वर्ष अगाडि · देश काल
देश कालवाइसीएलका जिल्ला इन्चार्ज सरोज यादवको विशिष्ट आतिथ्यमा आयोजित बैठकबाट नयाँ नेतृत्व चयन गरेको हो । अतिथिको रुपमा नेकपा माओवादीका गाउँपालिका सचीव सन्जिव शर्मा, वाइसीएल प्रदेश समिति सदस्य राजिव शर्मा, पार्टी वाडा अध्यक्ष रिझन मण्डल, विजय प्रसाद साह, बैजनाथ साह लगायको उपस्थितिमा पालिका अधिवेशन सम्पन्न भएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालघर घरायसी लगायत विभिन्न किसिमका निवेदन रोजगार जस्तो आमदानी आउने व्यवसायी हुदा स्थानीय स्तरमै आमदानी हुने रोजगार सिर्जना गर्न करिब ५ वर्ष पछि बार एसोसिएसनको बिशेष पहलमा अदालत संग समन्वय गरि सुचना निकालेर करिब १४८३ परिक्षार्थी रहेको छ,उहाँहरु लाई तालिम समेत एसोसिएसन द्वारा दिएका थिए । एसोसिएसनका सचिव नवल मण्डलले बताए । ५ वर्ष पछि लेखा व्यवसायीको सूचना निस्किदा युवाहरु खुसी भएका छ्न प्राय ग्रामीण क्षेत्रका युवा युवतीहरु फर्म भरेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाली रुपैया १८ लाख ७३ हजार नगद र भारतीय मोटरसाइकलको मुल्य १ लाख गरी जम्मा १९ लाख ७३ हजार सहित भारतीय नागरिकलाई अवाश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालत्यस्तै विष्णु गाउँपालिकका ५२.५८, चक्रघटा गाउँपालिका ५०.५३ ,रामनगर गाउँपालिका ५०.२४, कौडेना गाउँपालिका ५०.१०, पर्सा गाउँपालिका ४९.२२, धनकौल गाउँपालिका ३६.३३, बसवरीया गाउँपालिका ४२.३१ अंक प्राप्त गरेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालसोही क्रममा विहिबार बिहान ८ बजेदेखि हुने भनिएको दोस्रो चरणको चुनाव सभापतिको उम्मेदवारहरुबीच सहमतिको आधारमा अब शुक्रबार बिहान ८ बजेदेखि चुनाव हुने जनाईएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा लोसपको केन्द्रिय अध्यक्ष महन्थ ठाकुरद्वारा एकैदिन ४ वटा नवनिर्मित भवनको उदघाटन र एक भवनको शिलान्यास गरिएको छ । विद्यालयको बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित एक कार्यक्रमका बिच गोडैता नगरपालिका वार्ड नं. ३ सिमरा भगवतिपुर स्थित श्री जनता नमुना माध्यम
४ वर्ष अगाडि · देश काल
देश कालसो क्रममा जनकपुरका चिरपरिचित कलकारहरुले महिला हिँसा विरुद्धको नाटकहरु प्रदर्शन गरी कार्यक्रम मनाएको हो । गैर सरकारी, समुदायिक सँस्थाहरुले एकजुट भएर सँयुक्त रुपमा नारी दिवस मनाएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालसभापतिको लागि उम्मेदवारी दिएका सँतोष यादव अगाडी रहेका छन् भने सबभन्दा कम मत दिनेश प्रसैलाको रहेको छ । कुल १०१ मत गणना हुँदा सँतोष यादवको ५२ मत, योगेन्द्र पँजीयारको ३४ मत र दिनेश प्रसैलाको ११ मत गणना भएको छ । अहिले धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका गणना सुरु भएको छ । सो गणना भएको मतमध्ये ४ वटा मत बदर भएको निर्वाचन अधिकृतले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
यस रिटमा वादीको तर्फबाट अधिवक्ताहरू पंकज कुमार कर्ण, केशरमणि अर्याल, उमेश प्रसाद र मोहना अन्सारीले बहस गरेका थिए भने विपक्षीको तर्फबाट मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र उद्योग, पर्यटन तथा वन मन्त्रालयको तर्फबाट मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा र नेपाल सरकारको तर्फबाट सहन्यायाधिवक्ता लोकराज पराजुलीले बहस गरेका थिए।
४ वर्ष अगाडि · देश काल